गृहपृष्ठ › समाचार › तोलामा तीन सय रुपैयाँ बढ्यो सुनको भाउ समाचार तोलामा तीन सय रुपैयाँ बढ्यो सुनको भाउ गण्डकी आज बिहीबार, बैशाख २, २०७८ 👁 १८२ ⏱ १ मिनेट काठमाण्डौ – सुनचाँदीको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा तोलाको ८९ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ९० रुपैयाँ पुगेको छ । यो समाचार कस्तो लाग्यो? मन पर्यो 0 मन परेन 0 साझा गर्नुहोस्: Facebook Messenger X WhatsApp
समाचार नवलपुरको पुरानो बोर्डिङ नारायणीले सुरु गर्यो सार्वजनिक वाककला तालिम ६ महिना पहिले · १ मिनेट पढ्ने 👁 175
समाचार एसईई परिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई नवजागरण माविको सम्मान १ वर्ष पहिले · २ मिनेट पढ्ने 👁 330
विशेष फलोअर्स होइन, सकारात्मक प्रभाव बढाउँदै : PY Amrit को मानवीय अभियान ९ घण्टा पहिले · ३ मिनेट पढ्ने 👁 112