जिल्लामा थप २३ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।
बाँकेमा रहेका विभिन्न आइसोलेसनबाट आज थप २३ जना निको भइ डिष्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ७३ पुगेको छ भने अब आइसोलेसनमा ४ सय २६ जना छन् ।
थप जानकारीका लागी DCCMC बाँकेको रिपोर्ट:
