पोखरा, १ भदौ। पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि आज (सोमबार) रातिदेखि १ साता निषेधाज्ञा गर्ने भएको छ । पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले भदौ ८ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको हो ।
पोखरामा सोमबार रातिदेखि एक साता निषेधाज्ञा