कपिलवस्तु ,साउन ३१ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । २९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा आएका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको छ।
कपिलवस्तुमा कोरोनाको कारण ४० वर्षीय पुरुषको मृत्यु