भाद्र,२३,नवलपुर।कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या नवलपुरमा तीन पुगेको छ। नवलपुर जिल्लाको देवचुली नगरपालिका-१ बस्ने ६४ वर्षीय किड्नीमा समस्या भएर डायलोसिस गराइरहेका उनमा भाद्र १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। उनको कोभिड आइसियुमा राखी उपचार गर्ने क्रममा आज स्वास्थ्य अवस्था थप जटिल भएपछी साझ ५:३० बजे मृत्यु भएको हो।उनमा किड्नीको समस्याका साथै निमोनियाको समस्या समेत रहेको भरतपुर हस्पिटलले जनाएको छ।
देवचुली नगरपालिकाका कोरोना संक्रमितको पुरुषको मृत्यु