पोखरा, १७ भदौ। गण्डकी प्रदेशका म्याग्दी र नवलपुर जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । म्याग्दीको बेनी नगरपालिका ९ काउले गौडा बस्ने कृण्ण चोखालको श्रीमती २६ बर्षीय शिवा चोखालको मृत्यु भएको हो । घर नजिक रहेको फुल टिप्ने क्रममा विद्युत लाईन लिक भई करेन्ट लागेकी उनलाई बेनी अस्पतालमो उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ ।
म्यादीमा करेन्ट लागेर एक जनाको मृत्यु