कृष्ण पौडेल ,जापान।
कास्की पोखरा समाज, जापान कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ अधिवेशनबाट अग्नि त्रीपाठिको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको छ।
अधिवेशनले उप–संयोजकमा दुर्गा मराशिनी महिला संयोजक अनिता त्रिपाठी ,कोषाध्यक्ष प्रकाश भण्डारी, सहकोषाध्यक्ष राजेश कोइराला, सचिव अभिनय आचार्य सह सचिव, सल्लाहकारहरु तेज गुरुङ ,तिलक केसि, लोक बहादुर बिश्वकर्मा ,खेलकुद संयोजकमा इश्वोर थापा, नबिन जंग के सी , सदस्स्य हरु सन्तोष बाबु लामिछाने, बीरबहादुर तामाङ सुनिता परियार ,बसन्त बराल, सुमन सुबेदी ,सजना त्रिपाठी ,कविराज बराल, सुनिल कोइराला ,निरूपा ठकुरी ,स्मृति बराल, बसन्त पौडेल, सबिन गुरुङ ,अनिल अर्याल ,प्रबिना दाहाल ,मदन श्रेष्ठ ,बिनोद आचार्य ,सुशील भुजेल,बिक्की गुरुङ ,बिनिता आचार्य लगायत सदस्यमा निर्वाचित गरेको छ।
कार्यक्रमको खुल्ला सत्रको सभापति कमल बास्तोला हुनुहुन्थ्यो भने प्रमुख अतिथि शन्देश अधिकारी विषेश अतिथि विश्व सुबेदी अन्जु भण्डारी सुरेस लामिछाने कुष्ण गैरे शर्मा दिलिप कंडेल नरेन्द्र वश्नेत भिम काउक्षा मगर अतिथि कुल प्रसाद बास्तोला सुन्दर वराल र सुर्य प्रशाद लामिछाने लगायत हुनुहुन्थ्यो। कास्की पोखरा समाज जापान कान्साईमा
विभिन्न पेशा विभिन्न काम र पढाइको सिलसिलामा आउनुभएका सम्पूर्ण पोखरेलीहरुलाई एकजुट गर्ने उद्देश्यका साथ यो कार्यसमिति चयन गरिएको अध्यक्ष त्रिपाठीले जानकारी दिनुभयो। कार्यक्रम भव्य र सभ्यरूपमा सम्पन्न भएको थियो।