कावासोती : नवलपुर जिल्लामा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुन तीनै जना महिला हुन् । उनिहरु मध्ये २ जना गैंडाकोट नगरपालिका र १ जना विनयी त्रिवेणी गाउँपालिकाको भउको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार गैंडाकोट नगरपालिका वडा नं. ५ कि ४० वर्षिया महिलाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका ेहो भने गैडाकोट नगरपालीका वडा नं. १० कि ६४ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्युु भएको हो । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ कि ६५ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरमा प्रमुख केशव चापागाईंले बताए
कोरोना संक्रमणले नवलपुरमा थप तीन जनाको मृत्यु