काठमाण्डौ -सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ ।
चाँदी आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।