काठमाण्डौ -नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । भोलि बिहान ११ बजे बस्ने बैठकमा पार्टीले सरकार लाई दिएको समर्थन बारे निर्णय लिइने एक नेताले बताएका छन् ।
माओवादी केन्द्रका नेताहरुले राजीनामा मागिरहे पनि प्रधानमन्त्री ओलीले एक औपचारिक कार्यक्रममा आफ्नो नेतृत्वको सरकार लाई दिएको समर्थन फिर्ता लिएर देखाउन चुनौती दिनुभएको थियो ।