अर्जुन खत्री, फर्साटिकर रुपन्देही -रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न ३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस को छैठो अधिवेशनबाट नवनिर्वाचित संचालक समिती र लेखा समितीका पदाधिकारीको सपथ ग्रहण एवम पदस्थापन कार्यक्रमको शनिबार बिहान ८ बजे हुने भएको छ। उक्त कार्यक्रममा नेपाल सरकारका पुर्व रक्षामन्त्री, संघीय सांसद बालकृष्ण खाणको प्रमुख आतिथ्यता रहने क्याम्पस स्रोतले जनाएको छ।क्याम्पसको संचालक समिति र लेखासमितीमा २१ पदका लागी गत २१ गते भएको निर्वाचनमा रमेश खनालको समाबेशी प्यानल एक उपाध्यक्ष र एक सदस्य बाहेक सबै प्यानल नै विजयी हासिल गरेको थियोे ।
यज्ञोदय क्याम्पसमा नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापना भोलि