काठमाण्डौ – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।
सुन आज तोलामा ८६ हजार रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।
चाँदी आज तोलमा १० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।