नन्दु यादव ,नवलपरासी-पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ४ पचफेडामा आगलागि बाट पिडित घरपरिवार लाई शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी सस्था सोमनीले आर्थिक सहयोग गरेको छ ।
प्रत्येक घरपरिवार लाई चामल सहित नगद ३ हजारका दर प्रत्येक घरपरिवार लाई कुल ९ हजार सहयोग गरिएको सस्थाका अध्यक्ष सजय कुमार मिश्राले बताउनु भयो।आगलागिबाट ३वटा घर जलेर नस्ट भएको बताईएको छ ।आगलागिबाट घर पुर्ण रुपमा नस्ट भएपछि सस्थाले सहयोग गरेको बताईएको छ ।सस्थाले बिभिन्न समयमा विभिन्न जनचेतना मूलक कार्यक्रम तथा सहयोग कार्यक्रम गर्दै आएको छ ।