कावासोति । नवलपुरका थप २५ जनामा कारोना संक्रमणदेखिएको छ ।
गौडाकोट नगरपालिकाका ८ जनामा , देबचुलि नगरपालिकाका ३ जनामा, कावासोति नगरपालिकाका ७ जनामा, मध्यबिन्दु नगरपालिकाका ५ जनामा र बिनयि त्रिवेणि गाउँपालिका २ जनामा गरी आज मंगलवार जम्मा थप २५ जनामा कारोना संक््रमण देखिएको हो ।
यो सँगै नवलपुरमा कारोना संक्रमितको संख्या २०५३ पुगेको छ । भने ५८२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।