ग्यानेश्वर सहानी/नवलपरासी / १५ कार्तिक । पश्चिम् नवलपरासीको परासीमा एक दिने मञ्चिय उद्घोषण तालिम सम्पन्न भएको छ ।
रामग्राम जेसिसको आयोजनामा सम्पन्न भएको कार्यक्रम, रामग्राम जेसिसका अध्यक्ष सन्दीप अग्रहरीको अध्यक्षता ,जिल्ला समन्वय समिति नवलपरासी (पश्चिम)का प्रमुख शिवशंकर रायको प्रमुख अतिथ्यता ,रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य एंव वडा नं.२ का सदस्य सुनिता श्रेष्ठ ,रामग्राम वडा न; ४ का सदस्य राजु देवान ज्यू, अनिता तिवारीको अतिथिक्ता तथा पश्चिम नवलपरासीका सातै स्थानीय तहका ३० युवाहरूको सहभागीतामा कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रममा प्रमुख प्रशिक्षक को रुपमा दीपक बराल तथा कार्यक्रम संयोजक मोहन पौडेलकोले गर्नु भएको थियो ।