वीरगञ्ज, कात्तिक १- भारतसँग सीमा जोडिएको शहर पर्साको वीरगञ्जबाट प्रहरीले साढे २२ किलो सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो । सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे जानकारी दिन पत्रकार सम्मेलनको तयारी भइरहेको पर्सा प्रहरी […]
वीरगञ्जको गणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद