कैलालिमा करेन्ट लागेर एक जनाको मृत्यु भयको छ । जिल्लाको घोडाघोडि नगरपालिकामा करेन्ट लागेर वडा नम्बर ४ का २३ बर्षिय सञ्जय चौधरिको मृत्यु भएको हो । खोलामा करेन्ट लगायर माछा मार्ने क्रममा मृत्यु भयको हो प्रहरि कार्यलय सुखडका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनु भयको छ । करेन्ट लगायर माछा मार्ने क्रममा उहाँको मृत्यु भएको छ ।
कैलालिमा करेन्ट लागेर एक जनाको मृत्यु