असोज ८,नवलपुर । नेपालका सवारी साधनहरूको नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र प्रयोग गर्ने सर्वोच्चको फैसलाका विरोधमा देश तथा विदेशबाट व्यापक विरोध तथा आलोचना भैरहेको भइहेको छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको पहल तथा नेतृत्वमा जारी भाषा आन्दोलन तथा सर्वोच्च अदालतको निर्णयको विरोधमा भैरहेको कार्यक्रममा नेपालका शैक्षिक संस्थाहरूले पनि ऐक्यबद्धता जनाएका छन । यसैक्रममा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस नेपाली विभागले पनि नेपाली भाषा आन्दोलनमा ऐकेवद्दता जनाउंदै सर्वोच्च अदालतले भाषा संस्कृति जोगाउनु पर्नेमा उल्टै तेस्तो निर्णय गरेको भन्दै आपत्ति जनाउदै एक विज्ञप्ति निकालेर सर्वोच्चको फैसलाको विरोध गरेको छ विरेन्द्र वहमुखी क्याम्पसको विज्ञप्ति 
जारी भाषा आन्दोलनमा वीरेन्द्र क्याम्पसको समर्थन (विज्ञप्ति सहित)