एक लाइनमा
हिडिरहेछ कमिला
अर्को लाइनमा
हिडिरहेछ मान्छे
सबैभन्दा अगाडि
हिडेको कमिला,
बाटो देखाउँदै हिडेको छ...
सबैभन्दा अगाडि
हिडेको मान्छे,
बाटो मेटाउँदै मेटाउँदै हिडेको छ ।
बिक्रम ढकाल 'अनुराग ' कावासोती १०
समाचार
समाचार
समाचार
समाचार
समाचार
समाचार