होमस्टे माहासंघ गण्डकी प्रदेश र एन्साव (ANSAB) नेपालको सहयोगमा नवलपुर जिल्ला भरी रहेका १४ वटा होमस्टेहरु बाट २ जनाका दरले प्रत्येक्ष पाहुना सेवा सत्कारमा काम गर्ने महिला दिदी बहिनीहरु को सहभागितामा मिती २०७९ /६/ ६ देखि८ गते सम्म चिलाहा रतवल सामुदायिक होमस्टे कावासोती १० नवलपुरमा ३ दिवशीय Hospitality र Food Safety सम्बन्धी तालीम आज सम्पन्न भयोको हो l होमस्टे माहासंघका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनीया थरु कार्यक्रमको प्रमुख अतिथी रहनुभको थियो यस्तै गण्डकी प्रदेशका अध्यक्ष धनीराम गुरौ विशेषअतिथी रहनु भाको थियो। होमस्टे माहासंघका नवलपुर अध्यक्ष रीम बाहादुर आले कार्यक्रमको सभापति रहनु भएको थियो । तीन दिने कार्यक्रममा प्रशिक्षक सौगात पोखरेल, सुमन लम्साल, राजु आधीकारी, सुधन लम्साल रहनु भको थियोे । एन्साव (ANSAB) नेपालको सहयोगमा कार्यक्रम सप्पन्न भएकोहो ।
नवलपुरमा ३ दिवसिय आतिथ्य खाद्य सुरक्षा सम्बन्धी तालीम आज सम्पन्न भएको छ Gandakiaaja