रुकुम पश्चिमको
बाफिकोट गाउँपालिका वडा नम्बर १० चुनाबी सभामा २ जनाले नेपाली काङ्ग्रेस परित्याक गरि माओवादी केन्द्रमा प्रबेश गरेका छन । नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य कमला शाही र थलबिर बुढाथोकीले माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार हरि चन्दले जानकारी दिनुभएको छ । उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल शर्माले अबिर र मालाले स्वागत गर्नु भएको हो । माओवादी केन्द्र बिकाश प्रेमी पार्टी भएको भन्दै उनिहरुले प्रबेश गरेको बताए ।