नेपालि काङ्ग्रेसका नेता रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजिनामा दिने भएका छन।काङ्ग्रेसको जारी महाधिवेशनमा महामन्त्री पदका लागि उमेदवार बनेका उनले आफ्नो मत कम आएपछी नैतिकताको आधारमा राजिनामा दिन लागे आफ्नो अफिसियल फेसबुक पेजमार्फत जानकारी गराएका छन।उनले चुनाबको परिणाम सार्वजनिक हुनेबित्तिकै प्रधानमन्त्री समक्ष राजिनामा बुझाउने जानकारी दिएका छ्न।उनले लेखेका छन.. 
रक्षामन्त्री रिजालको राजनैतिक नैतिकता: मन्त्री पदबाट राजिनामा दिने घोषणा