काठमाण्डौ – नेपाल सुपर लिग फुटबलमा आज बेलुका साढे ५ बजे धनगढी एफसी र ललितपुर सिटी एफसी खेल्दै छन्। त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा धनगढी दोस्रो जितको खोजीमा हुनेछ भने ललितपुर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।
धनगढी र ललितपुर सिटी नेपाल सुपर लिगमा खेल्दै