नारायण प्रभु साउन-२९ नवलपुर जिल्लाको कावासोतीमा रहेको मालपोत कार्यालयको सम्पुर्ण काम बन्द भएको छ।आज एक सुचना प्रकाशित गर्दै भदौ ६ गते सम्मका लागि कुनै पनि काम नहुने जानकारी गराइएको छ।सुचनामा प्रभु बैंकमा कार्यरत एक कर्मचारी र एकजना सेवाग्राहीमा कोरोना पोजेटिभ देखिएकाले जोखिम अझ बढ्न सक्ने भन्दै कार्यालय बन्द गर्नु परेको जनाइएको छ।
मालपोत कार्यालय कावासोतीको सम्पुर्ण सेवाहरु भाद्र ६ गते सम्म बन्द