१३ भदौं, चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचारत अर्की एक महिलाको पनि मृत्यु भएको छ । कोरोना संक्रमित रहेकी मकवानपुर निवासी महिलाको आज बिहान करिव ८ बजे मृत्यु भएको खबर छ । अस्पतालले केहिबेरमा पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु