खगिसरा न्याैपाने बस्याल, नवलपुर। नवलपुरकाे कावासाेतिमा शहिद दिवशकाे अवसरमा आयोजित एक कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य देवि न्याैपाने सहित १०५ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। नेकपा सहित विभिन्न पार्टीका गरि १०० जना बढिले पार्टी प्रवेश गरेको नेपाली काङ्ग्रेस नगर कार्यसमितिले जानकारी दिएको छ।
नेकपा परित्याग गरि काङ्ग्रेस प्रवेश गरेकी देवि न्याैपानेले आफू जिल्ला कमिटी सदस्य हुदापनि पार्टीले कुनै पनि क्षेत्रमा स्थान नदिएकाे र कुनै पनि काम राम्रो नगरेको र वर्तमान अवस्थामा काङ्ग्रेस पार्टीनै उपयुक्त र रास्ट्रवादी पार्टी महसुस गरेर आफू लगायत साथिहरु काङ्ग्रेस प्रवेश गरेको बताएकी छन।नेपाली काङ्ग्रेस जिल्ला सभापति तथा गण्डकी प्रदेश सांसद विस्णु प्रसाद लामिछानेले नवप्रवेशी हरुलाइ स्वागत गर्दै धन्यवाद ज्ञापन समेत गरेका थिए।
कावासोतिमा नेकपा जिल्ला कमिटी सदस्य सहित १०० बढी काङ्ग्रेस प्रवेश