कावासोती (कृष्ण के सी) - नवलपुर कावासोती वडा न ९ पुरानो कावासोतीमा आज बिहान ८ बजे तिर पुर्ब बाट पश्चिम जादै गरेको लु ४ त १७१ नम्बरको ट्राक्टरले सोही तर्फ जादै गरेको ना ५ ख ८४१३ नम्बरको ट्रकलाइ ठक्कर दिएको छ।
सो दुर्घटनामा कुनै मानबिय क्षती नभएको स्थानीयले जानकारी दिएका छन।ट्राक्टरको अगाडि पट्टी क्षेती भएको र ट्रकको भने केहि क्षती नभएको प्रहरीले जानकारी दिएको छ। घटना स्थलमा उपस्थित प्रहरी निरीक्षकका अनुसार दुबै गाडि र गाडि चालकलाइ प्रहरी नियन्त्रणमा लिगिएको छ ।
नवलपुरको कावासोतीमा ट्राक्टर दुर्घटना