नवलपुर ,१४ मङ्सिर । कावासोती १३ कुस्नरीमा काट्नको लागि लगेको रागा भागेर आतंक मच्चाएको छ। रागा भागेर स्थानीयलाइ घाइते बनाइ र २ ओटा स्कुटरमा समेत क्षेति पुर्याएको स्थानीयले जानकारी दिएका छन। रागा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय नवलपुरबाट प्रहरीका केहि टोलि घटनास्थलमा पुगि रागा नियन्त्रणमा लागेको प्रहरी कार्यलयका सुचना अधिकारी सागर पन्तले जानकारी दिनोभयो।
नवलपुरको कावासोतीमा रागा को आतंक