नवलपुर । स्वास्थ्य निर्देशनालय गण्डकि प्रदेशले जारी गरेको बिज्ञाप्तिका अनुसार गण्डकि प्रदेशमा कोरोना सङक्रमितको संख्या ६१७३ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ३० जनामा कोरोना सङक्रमण देखिएको छ।
थप भएका नयाँ सङक्रमितहरु सबै जनाको कन्ट्रयाक टेसिड्ड मार्फत पहिचान खुलेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा बिज्ञाप्ति मार्फत जानकारी गराइएको छ ।
